घाँस काट्न गएका श्रीमान र श्रीमतीलाई नै खोलाले बगायो

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १२ गते १०:५४

रामेछाप । रामेछापमा खोलाले श्रीमान र श्रीमतीलाई नै खोलाले बगाएको छ । लिखु तामाकोसी गाउँपालिकामा घाँस काट्न गएका स्थानीय ३२ वर्षीय सिंहबहादुर तामाङ र उनकी श्रीमती ३१ वर्षीया राममाई तामाङलाई खोलाले बगाएको हो । सिंहबहादुरको शव फेला परेको छ सिंहबहादुरको शव खोलामा गाडिएको अवस्थामा भेटिएको हो । राममाईलाई श्रीमतीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

२०७५ भदौ १२ गते १०:५४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर