बलात्कारीलाई फाँसीको माग गर्दै सावित्री सुवेदीले गरिन् केश मुण्डन (भिडियोसहित)

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १२ गते ११:१२

काठमाडौँ। सामाजिक सञ्जालमा सावित्री सुवेदी नाम चर्चामा रहने गर्छ । फेसबुकमा उनी ‘जय नारी’ र ‘सगरमाथाकी छोरी’ नामले पनि चिनिन्छिन् । सावित्री सुवेदी ‘बलात्कारीलाई फाँसी हुनुपर्छ’ भन्ने एक सामाजिक अभियन्ता हुन्। उनले बलात्कार विरुद्धका आन्दोलनको विभिन्न तरिकाले नेतृत्व गर्दै आएकी छिन्।

हालसालै काठमाडौंमा सावित्री सुवेदीको नेतृत्वमा भएको आन्दोलन अहिले सामाजिक सञ्जालमा अहिले सबैको लागि चासोको विषय बनिरहेको छ। आज मात्र उनले बलात्कारीलाई फाँसी दिनुपर्ने भन्दै आफ्नो केश मुण्डन गरेकी छिन्। हेर्नुस् भिडियो।

२०७५ भदौ १२ गते ११:१२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर