सुन्दर युवतीको खतरनाक सच्चाई : पुरुषको हत्या गरेर पिउथिन् रगत, अनि लाशमाथि नै गर्थिन् बलात्कार

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १२ गते १३:२९

एजेन्सी । हत्या र बलात्कारका मामिलामा प्राय पुरुषहरु कै नाम अगाडि आउने गथ्र्यो । मेक्सीकोमा एक घटना घटेको छ जुन कुरा सुरुमा हरकोहीलाई विश्वासै लाग्दैन । मेक्सिको २० वर्षिय एक महिलाले आफ्नो सुन्दरताको जालमा पारेर धेरै पुरुषहरुको हत्या गर्ने काम गरेकी छिन् । जुआना नाम गरेकी ती युवती हाल जेलमा कैद सयाज काटिरहेकी छन् ।

खबरका अनुसार अपराध स्वीकारेको अभिव्यक्ति दिएकी उनी क्यालिफोर्नियाको एक जेलमा छन् । जुआना मेक्सिकोको सबैभन्दा खतरनाक आपराधिक गिरोह जिटासकी शुटर पनि रहेकी थिइन् । जुआनाका अनुसार उनको बाल्यकाल एकदमै भिन्न तरिकाले बितेको थियो । उनी अरु बच्चाहरुभन्दा एकदमै फरक थिइन् । उनलाई सानो देखि नै रक्सी चुरोट धेरै मनपथ्र्यो । उनको जन्म मेक्सिको सिटी नजिक रहेको हिदालागो कस्बे भन्ने ठाउँमा भएको थियो । जब उनी १५ वर्षकी अथिइन् । तब उनले आफुभन्दा २० वर्ष जेठो मानिससँग शारिरीक सम्बन्ध बनाएकी थिइन् ।

उनी वेश्याबृतिमा लागिन् र ड्रग तस्कर गर्न थालिन् । जुआनाको ज्यानको खतरा सदैव रहेको थियो । त्यसपछि उनले पुरुषहरुको हत्या गर्न थालिन् । उनले मानिसहरुको घाँटी काटेर हत्या गर्ने गर्थिन् । त्यसपछि लाशसँग यौनसम्बन्ध बनाउने गर्थिन् । रगत हत्यापछि भाडोमा संकलन गरेर नुहाउने तथा पिउने काम उनी गर्थिन् । हाल उनी जेलमा रहेकी छिन् भने उनको सजायको फैसला हुन बाँकी रहेको छ ।

२०७५ भदौ १२ गते १३:२९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर