काउली बुढीसँग फिल्म खेल्दै झक्कड थापा ! (भिडियोकुराकानी)

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १३ गते १२:५७

काठमाडौँ। नेपाली दर्शकहरूका लागि झक्कड थापा परिचित नाम हो। गायन प्रतियोगिता नेपाल आइडलको पहिलो सिजनमा भाग लिएका उनले त्यसमा अगाडि बढ्न त सकेनन्, तर सामाजिक सञ्जालमा भने प्रख्यात भए।

नेपाल आइडल, सुर र गलाको परीक्षा हो, जहाँ झक्कड थापा असक्षम ठहरिए। तर, उनको निर्दोषपना र प्रस्तुतिकरणले सबैलाई आकर्षित गर्यो। कसैले मनोरञ्जनको लागि त कसैले त्यो निर्दोषपना देखाउनको लागि भिडियो सेयर गर्दा गर्दै उनी भाइरल हुन पुगे।

के झक्कड थापा नेपाल आइडल २ की काउली बुढी उर्फ सन्ध्या बुढासँग चलचित्र खेल्दैछन् ?

थाहा पाउन भिडियो हेर्नुस्

२०७५ भदौ १३ गते १२:५७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर