छोराको खप्परमा ६ इन्च लामो टाँका देखेपछि बाबुले गरे डरलाग्दो निर्णय

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १३ गते १३:५५

एजेन्सी । क्यानडाको एक ठाउँमा एक वर्षीय छोरालाई काखमा लिएर बाबु टिभी हेर्दै थिए। यसै समयमा उनले आफ्नो छोराको टाउकामा केही देखे, जहाँ आँखा पर्नासाथ तुरुन्त अस्पताल जानुपर्यो । बच्चाको टाउकोमा खतरनाक डल्लो उठेको थियो । डाक्टरले अप्रेशन गरेर ती बालकको ज्यान बँचाए।

तर छोराको अप्रेशन पश्चात बाबुले यस्तो निर्णय गरे कि त्यो झन् चकित पार्ने खालको छ। छोराको टाउकामा अप्रेश पश्चात ६ इन्च लामो खत टाँका देखियो जसले गर्दा ठुलो भएपछि छोरालाई नराम्रो लाग्ला भनेर बाबुले पनि टाउकोमा ठुलो ट्याटु खोपाय जुन छोराको अप्रेशन पश्चात देखिने दाग र ट्याटु उस्तै छ।

२०७५ भदौ १३ गते १३:५५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर