सुत्ने कोठामा यी ६ कुरा भुलेर पनि नराख्नुस् (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १३ गते १५:४०

दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यान दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठामा यी ६ गल्तीहरू भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत्ने मानिसहर बिच अविश्वास पैदा गरिदिन्छन् ।

घरमा आएका पाहुनाहरूलाई अतिथि गृह नै राख्नु पर्छ । सबै मानिसहरूलाई आफ्नो सुत्ने कोठामा ल्याउनु राम्रो हुँदैन। यदि अरुलाई आफ्नो बेडमा सुताउनु भयो भने बेडबाट नेगेटिभ इनर्जी आउँछ जसबाट पति पत्नीमा फाटो आउँछ ।

सुत्ने कोठामा बेड देखिने गरि सिसा नलगाउनु होस् । यस्तो गर्नु निकै नराम्रो मानिन्छ । जसले गर्दा पति पत्नीबीचको शान्ति भङ्ग हुन्छ ।

सुत्ने कोठामा कहिल्यै पनि काँडेदार बिरुवा वा फुलहरू नराख्नुहोस् । यदि राख्ने चाहना छ भने दुई ओटा गमला र त्यसमा सुन्दर फुलहरू राख्नुहोस् । बेडमुनी जुत्ता चप्पलहरू कहिल्यै पनि नराख्नुहोस् । यस्तो गर्नाले त्यो बेडमा सुत्नेको दुर्भाग्य बढ्छ ।

बेडमुनी राख्न नहुने अर्को कुरा हो बिजुलीका उपकरणहरू । यी सामानहरू कहिल्यै पनि बेडमुनी राख्नुहुँदैन । यी सामानहरू बेडमुनी राख्नाले त्यो बेडमा सुत्नेको झगडा भइरहन्छ ।

२०७५ भदौ १३ गते १५:४० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर