विप्लव माथिको दमन नरोकिए फेरि बन्दुक पड्किन्छ : दिलनिशानी (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १३ गते १५:४३

काठमाडौं । पछिल्लो समय सरकारले विप्लव नेतृत्वको नेकपा माथि धरपकड मच्चाएपछि विभिन्न टिका टिप्पणी हुन थालेका छन्।

एकथरि विश्लेषण उनीहरूले गैरकानुनी क्रियाकलाप गरेकाले पक्राउ गर्नु स्वभाविक भएका बताएका छन् भने अर्का थरिले राजनीतिक अधिकार खोसिएको भनी टिप्पणी गर्ने गरेका छन्।

पछिल्लो सयम विप्लवका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा पक्राउ परेपछि लेखक दिलनिशानी मगरले सरकारको कदम गलत भएको टिप्पणी गरेका छन् । हेर्नुहोस् यो भिडियो

२०७५ भदौ १३ गते १५:४३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर