विम्स्टेक सम्मेलन : आज र भोली स्कुल तथा कलेज बिदा

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १४ गते १:०९

काठमाडौं । आज र भोली काठमाडौंमा हुने चौथो विम्स्टेक शिखर सम्मेलनलाई ध्यान दिँदै गृह मन्त्रालयले उपत्यकाभित्रका सम्पूर्ण शैक्षिक संस्थालाई विदा दिएको छ।

सम्मेलन अवधिभर (आज र भोली) स्कुल तथा कलेजहरु पूर्णरुपमा बन्द हुनेछन् ।

गृह मन्त्रायलमा बसेको शान्ति सुरक्षा महाशाखाको बैठकले बिहीवार र शुक्रवार बिदा दिने निर्णय गरेको हो ।

२०७५ भदौ १४ गते १:०९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर