मान्छेको मन जित्न यी कुरा गर्नुस् (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १४ गते १३:०१

एजेन्सी । तपाई कोही कसै सँग नजिक हुन चाहनुहुन्छ र उसलाई आफ्नो नजिक राख्नु चाहनुहुन्छ भने सवै भन्दा पहिला उसलाई बुझ्न जरुरी छ।

अनुसन्धानकर्ताहरूले पत्ता लगाएको कुरा के हो भने हरेक मान्छे आफ्नो अनुसार चल्छ। सबै स्वार्थी बन्न खोज्छ। तर, एउटा कुरा के भने हामिले एक छिन आफ्नो स्वार्थ र संसार लाई बिर्सेर अरु अनुसार चालिदिउ त यो बाट उ निकै प्रभावित हुन्छ।

वास्तवमा हरेक मान्छे आफ्नो खुशी मात्रै खोजिरहेको हुन्छ तर, अरुको खुशी बन्न सक्यो भने त्यसले हामीलाई खुशी दिन्छ भन्ने गहिरो कुरा हामिले बिर्सेका छौ।

मान्छेको मन कसरी जित्ने रु कसरी मान्छेलाई प्रभावमा पार्ने भन्ने कुरा तलको भिडियोमा दिइएको छ। जुन कुरा वर्षौको अध्ययनपछि थाहा हुन गएको हो। डिसी नेपाल डटकमबाट साभार

हेर्नुहोस् भिडियो

२०७५ भदौ १४ गते १३:०१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर