नायिकालाई टक्कर दिने काउली बुढी भिडियो (कुराकानी)

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १५ गते १२:४१

काठमाडौँ। अहिले सामाजिक सञ्जालमा काउली बुढी नामले परिचित सन्ध्या बुढा निकै चर्चाको विषय बनेकी छिन्। नेपाल आईडलको काठमाडौँ अडिसनमा ८० वर्षीय काउली बुढीले गीत गाएपछि सबैजना आश्चर्यमा परे।

झट्ट हेर्दा ८० वर्षीया वृद्धा जस्तो देखिने काउली बुढी यस अघिपनि लोकप्रिय नै थिइन्। उनले विभिन्न टेलिभिजन युट्युब ुशोुहरु गर्दै आएकी थिर्ईन्। अहिले उनका फ्यानहरू पनि ह्वात्तै बढेका छन्।

हेर्नुस् उनीसँगको कुराकानी

२०७५ भदौ १५ गते १२:४१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर