अचम्मको नदी ! जुन वर्षमा एक दिन मात्र हरियो हुन्छ

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १५ गते १५:३०

एजेन्सी । वर्षमा एक दिन, सेन्ट प्याट्रिक डे (१७ मार्च) को दिन यो नदीको पानी हरियो हुन्छ । शिकागो नदीमा सन् १९६२ पछि हरेक वर्ष यसै दिन त्यहाँको प्लम्बर एसोसिएशनले नदीमा फ्लोरससीन (एक प्रकारको रसायन) मिसाउने गर्छ, जसको कारण पुरै नदी हरियो पानीमा परिणत हुन्छ।

सेन्ट पेट्रिक आयरल्याण्डका सन्त थिए । उनको यादमा यसरी सेन्ट पेट्रिक डे मनाइदै आएको छ । केही देशका क्याथोलिक समाज १७ औँ शताब्दी बाटै १७ मार्चमा सेन्ट पेट्रिक डे मनाउँदै आएका छन्। यहाँ एक हप्तासम्म मानिसहरु हरियो एंव रंगीचंगी लुगा सहित पुग्छन् र सेन्ट पेट्रिक डे मनाँउछन्।

२०७५ भदौ १५ गते १५:३० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर