चलचित्र ’कथा काठमाण्डौ’ ट्रेलर सार्वजनिक !

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १७ गते ११:०९

काठमाण्डौ । रातको कुरा बोलको गीतबाट विवादित चलचित्र ’कथा काठमाण्डौ’ ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । रातको कुरा बोलको गीत सार्वजनिक गर्दै प्रचारप्रसारलाई अगाडी बढाएको फिल्मले त्यसपछी दुई गीत सार्वजनिक गरिसकेको छ ।

ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्मका निर्माता र निर्देशकसँगै कलाकार प्रमोद अग्रहरी , संजोह कोइराला र अभिनेत्री सन्ध्या केसी उपस्थित थिए । फिल्ममा प्रमोद अग्रहरी , प्रियंका कार्की ,आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारीको प्रमुख भूमिका छ । फिल्म असोज १२ मा रिलिज हुनेछ ।

२०७५ भदौ १७ गते ११:०९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर