चलचित्र ‘जय भोले’को ट्रेलर सार्वजनिक

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २१ गते ११:१६

काठमाडौँ। चलचित्र ‘जय भोले’को ट्रेलर सार्वजनिक भएको छ। अशोक शर्माको निर्देशनमा बनेको “जय भोले”मा खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, सलोन बस्नेत, राजाराज पौडेल लगायतका कलाकारको मुख्य आभिनय रहेको छ ।‘मितिनी’ निर्देशनको झन्डै १२ वर्ष पछी निर्देशनमा फर्केका शर्माको ‘जय भोले’ यो वर्षको प्रतीक्षित फिल्म हो।

आगामी दशैंमा रिलिज हुने सिनेमामा निर्देशक शर्माको निर्माणसँगै अभिनय पनि छ।

२०७५ भदौ २१ गते ११:१६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर