साफ च्याम्पियनशिपः भुटानविरुद्ध नेपालको सानदार दोस्रो गोल

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २१ गते ११:५७

ढाका। बंगलादेशको ढाकामा जारी साफ च्याम्पियन्सिपको दोस्रो खेलमा नेपालले भुटानविरुद्ध अग्रता लिएको छ ।

जारी खेलमा नेपालले अग्रता दोब्बर पारेको छ । नेपालका सामु भुटान निरिह देखिएको छ । २ गोेलको अग्रता लिएको नेपालले फेरी अर्को गोल गर्ने अवसर खोजी रहेको छ भने भुटानपनि गोल गर्न संघर्षरत छ ।

खेलको पहिलो हाफ सकिएर दोस्रो हाफ सुरु भएको छ । नेपालका लागि अनन्त तामाङले पहिलो हाफको २१ औं मिनेटमा गोल हानेका छन् । दोस्रो हाफमा नेपालले दोस्रो गोल गरेको हो । योसँगै भुटान दबाबमा परेको हो ।

२०७५ भदौ २१ गते ११:५७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर