साफ च्याम्पियनसीप : भुटानविरुद्ध नेपालको फराकिलो जित, सेमिफाइनलमा पुग्ने नेपालको सम्भावना बलियो

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २१ गते १२:२९

काठमाण्डौ । बंगलादेशको ढाकामा जारी साफ च्याम्पियन्सिपको दोस्रो खेलमा नेपाल विजयी भएको छ । नेपालले भुटानलाई सुन्यका विरुद्ध चार गोलले पराजित गरेको हो ।

आजको नेपालका लागि अनन्त तामाङले पहिलो हाफको २१ औं मिनेटमा गोल गरे । नेपालका लागि दोस्रो हाफमा सुनिल बमले दोस्रो गोल, भरत खवासले तेस्रो गोल र निराञ्जन खड्काले चौथो गोल गरेका हुन् । योसँगै भुटान दबाबमा परेको थियो ।

यो सँगै नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ ।

२०७५ भदौ २१ गते १२:२९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर