‘विग बोस’बाट कति कमाउँछन् सलमान ?

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २४ गते २:०३

एजेन्सी । भारतीय टिभि च्यानल कलर्समा प्रशारण हुने रियालिटी शो विग बोसको १२ औं सिजलन शुरु हुँदैछ ।

यो शो को होस्ट बलिउडका सुपर स्टार सलमान खान हुन् । सलमान खानकै कारण शोको टिआरपी बढेको छ ।

यो नेपाल, भारतलागायतका मुलुकमा सबैभन्दा बढि हेरिने रियालिटी शो हो । अब भन्नुहोस यसका लागि सलमानले कति चार्ज गरेका होलान । भारतीय सञ्चारमाध्यमका अनुसार टिआरपी बढेकाले सलमानले प्रत्येक एपिसोडको १९ करोड रुपैयाँ मागेका थिए ।

तर उनले मागे जति भने नपाउने भएका छन् ।

कार्यक्रम म्यानेजमेन्टले उनलाई १४ करोड भारु प्रत्येक एपिसोडको दिने गरी मनाएको बताइएको छ । यो शो १३ एपिसोडमा चल्छ । यस्तै हप्तामा शनिबार र आइतबार ।

सलमानले यो शोबाट मात्र ३६४ करोड भारु कमाउने बताइएको छ । विग बोस १२ मा २१ सहभागी हुने बताइएको छ । यी मध्ये धरैको छनोट भइसकेको छ ।

२०७५ भदौ २४ गते २:०३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर