धादिङमा मोटरसाइकल दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २४ गते ४:२०

धादिङ । पृथ्वीराजमार्गस्थित धादिङको थाक्रे गाउँपालिका– २ बाह्रकिलोमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

गल्छीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ४८ प ९७३४ नंको मोटरसाइकल सडकमा पल्टिएर भएको दुर्घटनामा सोही गाउँपालिका–६ निवासी ३३ वर्षीय दीपक श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । रासस

२०७५ भदौ २४ गते ४:२० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर