एउटा कागजबाटै पत्ता लगाउनुहोस् आफुमा भएको स्वास्थ्य समस्या !

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २४ गते १३:२३

एजेन्सी । हामी मध्ये धेरै मानिसहरु रोग पत्ता नलागेर हैरान हुन्छन् । कतिले जति अस्पताल चहारे पनि रोग पत्ता नलागेको गुनासो पनि गर्छन् । आज हामी तपाईलाई घरमै बसेर रोग पत्ता लगाउने तरिका बताउँदैछौँ ।

टोरन्टो विश्वविद्यालयका असिस्टेन्ट प्रोफेसर तथा ब्रोडकास्ट मेडिकल जर्नलिस्ट डा.जोलीन हूवरले कागजमार्फत परीक्षण गरेर पत्त लगाएका हुन् । तल उल्लेखित तरिकाह अनुसार तपाईले पनि आफुमा स्वास्थ्य समस्या भए/नभएको पत्ता लगाउन सक्नु हुनेछ ।

१. परीक्षणका लागि तपाईंले ए ४ साइजको कागज लिनुहोस् ।
२. सबैभन्दा पहिले दुवै हातलाई एक सीधा राख्नुस् । अनि त्यो कागजलाई आफ्नो एक हातको हत्केलाको अर्कोपट्टिको भागमा एक मिनेटसम्म राख्नुस् ।
३. हातमा राखिएको कागज काँप्न थाल्यो भने बुज्नुस कि थाइराइड तथा स्नायु प्रणालीमा समस्या छ । पार्किन्सन्सको समस्या पनि हुन सक्छ ।
४. अनि तौल छिट्टो घट्ने, बारम्बार गर्मी हुने तथा थकाइ लाग्ने समस्या अनुभव हुन्छ भने थाइरोइड बढी सक्रिय भएको संकेत हुनसक्छ । तुरुन्तै चिकित्सकको सल्लाह लिएर उपचार थाल्नुस् ।

२०७५ भदौ २४ गते १३:२३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर