के तपाई जिबनमा सफलता चाहनुहुन्छ ? गर्नुहोस् यी काम !!

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २४ गते १३:३६

एजेन्सी । के तपाई जिबनमा सफलता चाहनुहुन्छ ? गर्नुहोस् यी काम !!अवस्य सफल्ता मील्नेछ सफलताको लागि २० मन्त्रहरु यस प्राकार छन।
– सधै सकारात्मक सोच राख्नुस
– दिनमा कमसे कम तीन व्यक्तिको प्रशंसा गर्नुस।
– नियमित उदाउदै गरेको शुर्यलाई हेर्नुस
– आफ्नो भुल स्वीकार गर्नुमा कुनै संकोच नमान्नुस।
– कसैको सपनामाथी नहाँस्नुस।
– तपाइको पछाडी खडा व्यक्तिलाई पनि अगाडि जाने मौका दिनुस।
– अति आवश्यक कुरा छ भने मात्र कुनै चिज उधारो लिनुस
– कसैसित केही सिक्नुछ भने विवेकले दुईपटक सोध्नुस
– ऋण र शत्रुलाई कहिल्यै ठूलो हुन नदिनुस
– ईश्वरमाथी पूरा भरोसा राख्नुस
– प्रार्थना गर्ने ओठ भन्दा सेवा गर्ने हात अघि सार्नुस
– आफ्नो कामसित मतलब राख्नुस
– समय धेरै मुल्यवान छ त्यसैले यसको फाल्तु खर्च नगर्नुस
– जे तपाईंसित छ त्यसैमा सन्तुष्ट भएर खुशी हुन सिक्नुस
– खराबी कसैलाई पनि नगर्नुस किनकी खरावी डुङ्गामा प्वाल समान हो यसले पुरै डुङ्गा डुबाइदिन्छ
– हरेक व्यक्ती असिम शक्ति लिएर पैदा हुन्छ त्यो शक्तिलाई बाहिर ल्याउनुहोस
– खानपिन , भोजनमा ध्यान दिनुस र कसरत , योगा , ध्यान नियमित रुपमा गर्नुस
– पुस्तकहरु पढ्ने बानी बसाल्नुस
– सफलता उसैले प्राप्त गर्छ जो केही गर्न चाहन्छ , प्रयासरत छ , केही पाउनको केही गुमाउन होइन बल्की केही गर्नुपर्दछ ।

२०७५ भदौ २४ गते १३:३६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर