ओमप्रकाश मिश्रले प्रधानन्यायाधीसको सपथ लिंदै, लगत्तै पदभार सम्हाल्ने !

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २५ गते १२:४६

काठमाडौं । प्रधानन्यायाधीसका लागि संसदीय सुनुवाई विशेष समितिद्धारा अनुमोदित ओमप्रकाश मिश्रले आजै पद तथा गोपनियताको सपथ लिने भएका छन्।

केहीबेरमा राष्टपति भवन शीतलनिवासमा एक समारोहबीच राष्टपति बिद्यादेवि भण्डारिले सपथ खुवाउन लागेकी छन्।

मिश्रले सपथपछि सर्वोच्च अदालतको पदभार सम्हाल्नेछन्। मिश्रमाथिको सुनुवाई सकिए पछि उनको नामै आज अनुमोदित भएको थियो । उनी विरुद्ध ३ उजुरी परेपछि आज जवाफ लिइएको थियो।

२०७५ भदौ २५ गते १२:४६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर