तपाईलाई पसिना धेरै आउँछ ? यस्ता छन्, रोकथामका उपाय

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २६ गते ४:४७

काठमाडौँ। शरीरबाट पसिना निस्किनु एक स्वभाविक प्रकृया हो । यसले शरीरको तापक्रमलाई सन्तुलनमा राख्दछ र स्वच्छ वायु शरीरमा पुर्याउछ । पसिनाको माध्यमले शरीरभित्र भएको बिकार बाहिरआउछ ।

शरीरबाट पसिना निस्केन वा कुनै कारणबस पसिना भित्रै रोकिन गयोभने धेरै प्रकारका शारीरिक रोगहरु उत्पन्न हुन सक्छन् ।

अतः शरीरलाई स्वस्थ्य राख्नको लागि पनि शरीरबाट पसिना निस्किनु अत्यन्त आवश्यक छ । यसैले मानिस अचेल पसिना आउने गरी साईकिलिङ, ब्यायाम, जगिङ, मोर्निड।वाक या जीममा गएर पसिना निकाल्ने गर्दछन् ।

तर, कहिलेकाहि आवश्यकता भन्दा बढि मात्रामा तथा बिना कारणबस शरीरबाट पसिना आउन थाल्छ ।

२०७५ भदौ २६ गते ४:४७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर