प्रदीप र जसितालाई प्रश्न : तपाईंहरूको बिहे सम्भव छ ?

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २६ गते ६:१०

काठमाडौँ। चलचित्र ‘लिलिबिली’मा सँगै काम गरेर चौतर्फी तारिफ बटुलेको नायक प्रदिप खड्का र नायिका जसिता गुरुङको जोडीलाई दर्शकले पुन पर्दामा देख्न पाउने भएका छन् । चलचित्र ‘लभ स्टेशन’मा उनीहरु एकसाथ देखिन लागेका हुन् ।

चलचित्रमा प्रदीप र जसितासँगै मिस सिलगुढी श्रद्धा क्षत्री, निरुता सिंह, सरोज खनाल, प्रकाश शाह लगायतको अभिनय रहने छ। चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गर्दैछन् ।

आलोक शुक्लाको छायाँकङ्न रहने लभ स्टेशनमा शम्भुजित बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको सङ्गीत रहने छ । ‘लभ स्टेशन’ आगामी ५ असोजबाट छायांकनका लागि फ्लोरमा निस्कने भएको छ ।

हेर्नुस् यो चलचित्रका नायक प्रदीप खड्का र नायिका जसितासंगको कुराकानी।

२०७५ भदौ २६ गते ६:१० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर