भाइरल गर्ल प्रिया प्रकाशको लुक्समा आयो चेन्ज ! फिल्म खेल्ने तयारी ?

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २६ गते १२:०१

सामाजिक सञ्जालले धेरै मान्छेलाई रातारात स्टार बनाइदिएको छ । सामाजिक सञ्जालमा आँखा झिम्याए भरमा भाईरल भएकी हुन् प्रिया प्रकाश ।

अहिले उनी फेरी एक फोटोशूटका कारण चर्चामा आएकी छन् । उनको हालै एक फोटोशूट बाहिरिएको छ । यस फोटोमा प्रियाको लुकमा बदलाव देखिएको छ । फोटोशूटमा प्रिया रातो रंगको पहिरनमा प्रस्तुत भएकी छन् । उनको स्टाइल र लुकलाई निकै रुचाइएको छ । उनले यस फोटोशूट एक म्यागजिनका लागि गराएकी हुन् ।

२०७५ भदौ २६ गते १२:०१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर