भोली सार्वजनिक बिदा

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २६ गते १६:४१

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले तीज र चौरचन पर्वका अवसरमा बुधबार सार्वजनिक बिदाको घोषणा गरेको छ ।

उपमहानगरपालिका कार्यालयद्वारा आज जारी गरिएको सूचनामा उपमहानगरपालिका क्षेत्रभित्र भोलि सार्वजनिक बिदा दिइएको उल्लेख छ ।

२०७५ भदौ २६ गते १६:४१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर