बलिउड अभिनेत्री सोनम कपुरले खोलिन बेडरुमको गोपनियता !

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २६ गते १७:२०

एजेन्सी ।हालसालै बिवाह बन्धनमा बाधिएकी बलिउड अभिनेत्री सोनम कपुरले एक रहस्य खोलेकी गरेकी छ्न् । पछिल्लो पटक भने उनले बेडरुपमको गोपनियता नै भंग गरेकी छन् । उनले श्रीमान श्रीमतीबीच हुने शारीरक सम्बन्धबारे मिडियामा खुलेर बोलेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सोनमले ८ मे २०१८ मा आफ्ना ब्वायफ्रेण्ड विजनेशम्यान आनन्द आहुजासँग बिहे गरेकी थिइन् ।

एक कार्यक्रमा उनले अन्तर्वार्ता दिनेक्रममा बेडरुपमो गोपनियता भंग गरेकी हुन् । समाचारअनुसार उनले एक प्रश्नको जवाफ दिँदै सेक्सका लागि फोर प्ले भन्दा डर्टी टाक्स मन पर्ने र यसले आफूलाई उत्साहित गर्ने बताएकी छन् । उनले यी सबै बत्तिको उज्यालोमा हुनेसमेत उनले बताएकी छन् ।

सोनमले कार्यक्रममा आफ्ना श्रीमान आनन्द आहुजासँग कसरी प्रेम भयो भन्नेबारे पनि खुलासा गरेकी छन् । उनका अनुसार आनन्दले उनलाई आफ्ना सार्थीका लागि पटाउन चाहन्थे र फिल्म प्रेम रतन धन पायोको समयमा उनले साथीहरुसँग पनि भेट गराएका थिए ।

तर, साथीले भन्दा आनन्दले नै सोनमसँग धेरै समय बिताए । यसपछि फोनमा कुरा सुरु भयो अनि आनन्दले नै बिहेको प्रस्ताव राखे ।

२०७५ भदौ २६ गते १७:२० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर