यी महिलाले खोलिदिइन् विवाहित पुरुषको यौनजीवनको सबै रहस्य, यस्तोसम्म गर्दा रहेछन्

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २८ गते ४:५१

एजेन्सी। इङल्याण्डकी एक महिलाले विवाहित पुरुषको यौनजीवनका धेरै रहस्यहरु खोलिदिएकी छिन् । उनले आफ्नो कैयौं विवाहित पुरुषहरुसँग सम्बन्ध रहेको बताउँदै ती सबै सम्बनध जायज रहेको समेत दावी गरिन् । उनले अरुको घर बिगार्ने नभइ उनीहरुको सम्बन्ध बचाउने काम गरेको दावी गरेकी छिन् । उनको दावीअनुसार उनीसँग सम्बन्धमा आएका पुरुषहरुको वैवाहिक जीवन यसबाट कत्ति पनि प्रभावित भएको थिएन ।

मोडलले विवाहित पुरुषका विषयमा सनसनीपूर्ण खुलासा गर्दै भनिन् ‘उनीहरु आफ्नी पत्नीसँग सोधेर मसँग सम्बन्ध बनाउन आउँथे ।’ एसेक्सकी ४४ वर्षीया मोडल सेम टेलर अहिले पनि ३ धनी र विवाहित पुरुषसँग सम्बन्धमा छिन् । तीनैजनासँग उनको चिनजान एक डेटिङ वेबसाइटबाट भएको हो जो विवाहितहरुको लागि हो । सेमले खुलासा गर्दै भनिन् पहिलोपटक उनको सम्बन्ध एक बैंकरका साथमा थियो । ती बैंकरसँग उनी युरोप घुम्न गएकी थिइन् जहाँ ती व्यक्तिले उनीसँगै अन्य २ महिला पनि साथमा लिएर गएका थिए ।

उनले यसपछि एक जना यस्ता व्यक्तिसँग सम्बन्ध बनाइन् जो आफ्नी पत्नीलाई निकै माया गर्थे तर उनकी पत्नी उनलाई समय दिन सक्दिनथिन् किनकि उनलाई बच्चाको ख्याल गर्नुपथ्र्यो । उनी पनि पत्नीको जानकारीमै उनीसँग सम्बन्धमा आएका थिए ।

त्यसपछिका पुरुषको परिवार उनले काम गर्ने ठाउँभन्दा धेरै टाढा बस्थ्यो र उनकी पत्नीलाई पनि बाहिरी सम्बन्धबारे जानकारी थियो ।

२०७५ भदौ २८ गते ४:५१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर