अनौठो प्रचलन, जहाँ आमाको अगाडी सुहागरात मनाउनुपर्छ

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २९ गते ०:०९

एजेन्सी । मानव जातिका लागि यौन पनि आवश्यक छ । मानव जाति सभ्य अनुशासित ढंगबाट यौन सम्बन्ध राख्ने गर्छन् ।

तर, कोलम्बियामा भने रोचक परम्परा रहेको छ । कोलम्बियाको काली नामको ठाउँमा यस्तै परम्परा छ ।

यहाँ बिहेपछि छोरीले आमाकै अगाडि सुहागरात मनाउनुपर्छ । अनि मात्र छोरीको विदाइ गरिन्छ ।

यहाँका बासिन्दाहरु यो परम्परालाई मानिरहेका छन् । बेहुलीकी आमा जोडीले सुहागरात मनाएर नसक्दासम्म त्यही कोठामा बस्छिन् । यहाँका बासिन्दाले वर्षौंदेखि अहिलेसम्म यो परम्परा मनाउँदै आएका छन् ।

२०७५ भदौ २९ गते ०:०९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर