कालो हिरण शिकार काण्ड : सलमान खानसगैँ मुछिएका पाँच बलिउड स्टार्स विरुद्व उच्च अदालत अपिल गर्ने

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ३१ गते १५:०९

काठमाण्डौ । राजस्थान सरकारले बलिउड अभिनेता सलमान खान सगै कालो हिरण शिकार मामलामा मुछिएका पाँच आरोपीको रिहाको बिरुद्व उच्च न्यायालय अर्को हप्ता कार्वाहिको लागि अपिल गर्ने भएको छ ।

“अतिरिक्त महाधिवक्ता एस के व्यासले भने – वन विभागले अभिनेता सैफ अली खान, नीलम, सोनाली बेंद्रे, तब्बू र स्थानीय निवासी दुष्यंत सिंहको बिरुद्व रिहाईको बिरुद्व कार्वाहिको लागि अपिल गर्न पत्र पठाएको छ ।”

कालो हिरण शिकारका मुख्य आरोपी अभिनेता सलमान खानलाई दोषी ठहराई अदालतले पाँच बर्शको सजाय सुनाईएको थियो । त्यस समय चलचित्र “हम साथ साथ है ” को शुटिगं चलिरहेको थियो ।

जिल्ला अदालतले सह आरोपीलाई भने रिहा गरिदिएको थियो, अब भने सलमान खान सगै यि ५ आरोपिको बिरुद्व उच्च न्य्यायलयमा कार्वाहीको लागि राज्य सरकारको एक अन्य अपील सत्र अदालतले सुनवाई गर्ने छ ।

२०७५ भदौ ३१ गते १५:०९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर