पलसँगको सम्बन्धबारे आँचलका बुवाले गरे यस्तो खुलासा (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ असोज २ गते १४:४२

काठमाडौँ । आँचल शर्मा नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समयकी चर्चित अभिनेत्री हुन्। आँचल शर्मा भन्नासाथ दर्शकहरूको दिमागमा पल शाह पनि आउँछन्। अहिलेको समयमा आँचल र पलको जोडीलाई सबैभन्दा केमिस्ट्री मिलेको जोडीको रुपमा लिइन्छ। प्राय: जसो चलचित्र तथा म्युजिक भिडियोमा उनीहरु सँगै देखिन थालेका छन्।

त्यहीकारण दर्शकहरूले उनीहरूलाई वास्तविक जोडी पनि भन्न थालेका छन्। मिडियामा निकै हल्ला हुन्छ पल र आँचल प्रेममा छन्। यो जोडीले बिहे गर्छन् गर्दैनन् यस्तै यस्तै हल्ला भइरहन्छन्। यसै विषयमा आँचल शर्माका बुवाले बोलेका छन्। हेर्नुस् भिडियो।

२०७५ असोज २ गते १४:४२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर