को हुन् कोटेश्वरको कमान्ड सम्हाल्ने यी सुन्दरी ? (भिडियो रिपोर्ट)

आजको खबर   |    प्रकाशित : २०७५ असोज ५ गते १३:५१

काठमाडौँ। फिल्ममा अभिनेत्रीहरू प्रहरी अधिकृत भएको हामीले देख्दै आएका छौ। एक्सन रोल गर्न सक्ने अभिनेत्री मात्र चलचित्रमा इन्स्पेक्टर भएर देखा पर्छन्।

पछिल्लो समय नायिका रेखा थापाले केही फिल्ममा प्रहरी अधिकृत भएर एक्सन देखाएकी छिन् मानौ इन्स्पेक्टर भनेको एक्सन रोल नै हो। कल्पना गरौँ रेखा थापा वास्तविक जीवन इन्स्पेक्टर भइन् भने के उनले फिल्म ‘लंका’मा जस्तो चमत्कार देखाउन सक्लिन् ?

तर वास्तविक जीवनमा नै एउटी सुन्दरी मोडल प्रहरी प्रभागको प्रमुख भएर चर्चामा आएकी छिन्। हो कोटेश्वरको कमान्ड सम्हाल्न आइपुगेकी छिन् इन्स्पेक्टर एलिजा गिरी।

पूरा जानकारी केन्द्रबिन्दुले तयार पारेको यो भिडियो रिपोर्टमा

२०७५ असोज ५ गते १३:५१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर