क्रिकेट छोडेर बलिउडमा डेब्यु गर्दै बिराट कोहली

आजको खबर   |    प्रकाशित : २०७५ असोज ६ गते ११:३८

एजेन्सी । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले यस पटक एसिया कपमा भाग लिएनन्।

बीसीसीआईले उनलाई आराम गर्न भन्दै एसिया कपमा सामेल नगर्ने फैसला गर्यो । यस बीच मोशल मिडियामा बिराटले ट्वीटबाट एक तस्वीर शेयर गरे। जसका कारण क्रिकेट प्रेमी अचम्मित बने।

हुन त विराट कोहली शानदार खेलाडीमा भन्दा स्टाइलिस पर्सनसन्सको सूचीमा पर्ने गर्दछन्। अब बिराटले क्रिकेटभन्दा अलग क्षेत्र अभिनयमा पनि पाइला राख्ने भएका छन्। विराट चाडै नै एक फिल्म मार्फत बलिउड क्षेत्रमा डेब्यु गर्दै छन्। यो कुराको जानकारी बिराट आफैले सामाजिक सञ्जालमार्फत गराएका हु्। बिराटले एक्सन अवतारको तस्वीर सेयर गर्दै आफ्नो ट्वीटमा लेखेका छन्, १० वर्षपछि एक डेब्यु।

 

२०७५ असोज ६ गते ११:३८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर