विप्लवका प्रवक्ता प्रकाण्डको रिहाई, अब सबै कार्यकर्ता छुट्ने

आजको खबर   |    प्रकाशित : २०७५ असोज ९ गते १३:२१

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा अन्ततः रिहा भएका छन्। सर्वोच्च अदालतमा आज बहस सकिएपछि उनलाई रिहाई गर्न आदेश भएको हो।

द्धन्द्धरत पक्ष सँग बार्ताको लागि सरकारले सहजता अपनाउनको लागि आज प्रकाण्डलाई रिहाई गरेको हो। विगतमा जस्तो प्रकाण्डलार्इ सरकारले फेरि गिरफ्तार नगरे पछि उनि रिहा भएका हुन।

सरकारी वार्ता टोलीका सदस्यहरुले प्रकाण्डलाई पक्राउ गर्दा विप्लव सँग वार्ता गर्न अफ्ठेरो परेको बताएको थियो। गृहमन्त्री रामबहादुर थापाले गिरफ्तार नगर्ने जनाएपछि प्रकाउ आज छुटेका हुन । सरकारले अब नेकपाका सबै नेता कार्यकर्ताहरूलार्इ क्रमश रिहा गर्ने छ।

२०७५ असोज ९ गते १३:२१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर