पीपीएल अक्सनमा सबैभन्दा महंगा खेलाडी शक्ति गौचन, कसको मुल्य कति ?

आजको खबर   |    प्रकाशित : २०७५ असोज १४ गते १३:१२

काठमाडौं । पोखरामा हुने पोखरा प्रिमीयर लिग क्रिकेट (पीपीएल)को आइतबार खेलाडी लिलामी सम्पन्न भएको छ ।

काठमाडौंमा सम्पन्न लिलामीबाट भेट्रान स्पीनर शक्ति गौचन सबैभन्दा महंगो खेलाडी भए। उनलाई अधिकतमको सीमाभन्दा धेरै २ लाख ६२ हजारमा चिवतन राइनोले आफ्नो टीममा समावेस गरेको छ ।

यो लिगमा २ लाख ५० हजारभन्दामाथिको बोली लगाउन नपाइने भए पनि चितवनले जरिवाना तिरेरै शक्तिलाई आफ्नो टिममा भित्र्याएको हो । लिगमा सहभागी हुने ६ वटा टीमले आफ्नो कोटाका स्वेदेशी खेलाडी टिममा भित्र्याएका छन्। हरेक टीमले बढीमा १८ र न्यूनतम १५ जना खेलाडी राख्न पाउने प्राब्धान छ।

यी मध्ये ४ जना विदेशी खेलाडी राख्न पाइन्छ भने स्थानीय खेलाडी कम्तिमा २ जना राख्न पाइने व्यवस्था छ। लिगमा सहभागी हुने क्लव र खेलाडी यस प्रकार छन् ।

विराटनगर टाईटन्स :

दिपेश श्रेष्ठ – ९० हजार

शाहब आलम – १ लाख ५० हजार

जितेन्द्र मुखिया – ७५ हजार

राजेश पुलामी – १ लाख ५० हजार

किशोर महतो – ९० हजार

पुष्प थापा – ५० हजार

प्रदिप ऐरी – २ लाख ४० हजार

राजु रिजाल – ८५ हजार

जितेन्द्र सिंह ठकुरी – ६० हजार

सुनिल धमला – २ लाख २० हजार

रविन जोशी – ३० हजार

हिमान्सु दत्त – ५० हजार

चितवन राईनोज  :

अनिल कुमार साह – २ लाख ५० हजार

भुवन कार्की – १  लाख ५० हजार

राम नरेश गिरी – ८५ हजार

करण केसी – २ लाख ५० हजार

आरिफ शेख – २ लाख ५० हजार

सुमित महर्जन – ५० हजार

सोनु तामाङ – ८५ हजार

विनोद लामा – ७० हजार

हरि शंकर साह – ९० हजार

शक्ति गौचन – २ लाख ६२ हजार ५ सय

पोखरा  पल्टन :

रोहित कुमार पौडेल – २ लाख ५० हजार

बिनोद भण्डारी – २ लाख ५० हजार

ललित नारायण राजवंशी – १ लाख

रशिद खान – ७० हजार

कृष्ण कार्की – १ लाख

कुशल भुर्तेल – १ लाख ५० हजार

बिक्रम भुसाल – ५० हजार

महबुब आलम – १ लाख ६० हजार

आशिफ शेख – ८० हजार

इशान पाण्डे –  ५० हजार

दिभ्यान्सु मलिक – ३० हजार

बुटवल ब्लास्टर्स :

संसद शेख – ६० हजार

सिदान्त लोहनी – १ लाख ६० हजार

हरि चौहान – १ लाख

ललित सिंह भण्डारी – २ लाख

शंकर राना – ८० हजार

पुरण बिक – ३० हजार

सागर पुन – २ लाख ५० हजार

हसिम अन्सारी – ५० हजार

भिम सार्की – १ लाख ५० हजार

प्रकास केसी – ५० हजार

अविनाश बोहोरा –  १ लाख

नितेश थापा – ३० हजार

-बिपिन खत्री – ३० हजार

हुलास काठमाडौं रोयल्स :

पवन सर्राफ – १ लाख ५० हजार

सुशान भारी – १ लाख ५० हजार

पृथु बास्कोटा – १ लाख २० हजार

अमर सिंह रौतेला  – १ लाख

आदिल खान – ५० हजार

नरेश बुढाएर – २ लाख ३० हजार

अमित श्रेष्ठ – १ लाख ५० हजार

सुमित झा -३० हजार

एक्स्पर्ट धनगढी ब्लुज :

मन्जित श्रेष्ठ – ५० हजार

योगेन्द्र सिंह कार्की – १ लाख १० हजार

सन्तोस भट्ट – ३० हजार

रोबिन क्षेत्रि – ६० हजार

सन्दीप सुनार – ९० हजार

कमल सिंह ऐरी – १ लाख ५० हजार

दिलीप नाथ – २ लाख ४० हजार

सागर ढकाल – १ लाख ३० हजार

सन्दीप जोरा – ९० हजार

निर्दोष अन्सारी – ३० हजार

सौरभ खनाल – १ लाख

बिक्रम ठगुन्ना – ३० हजार

सन्दीप रजाली – ३० हजार

२०७५ असोज १४ गते १३:१२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर