बाँकेमा हायस दुर्घटना हुँदा ४ जनाको मृत्यु, १२ घाइते

आजको खबर   |    प्रकाशित : २०७५ असोज २० गते ५:०६

दाङ । दाङको तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको हायस बाँकेमा दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ।

तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको हायस बाँकेको ठुटे जंगलमा दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। दुर्घटनामा अन्य १२ जना यात्रु घाइते भएका छन्।

घटनास्थलमा अहिले प्रहरीले उद्धार उद्धार कार्य जारी राखेको छ। समाचारको पूर्ण विवरण आउन बाँकी छ।

२०७५ असोज २० गते ५:०६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर