प्रियंका र पुष्पलको अभिनय रहेको गीत ‘दिल टुटे भन्दा बढ्ता’ सार्वजनिक(भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ असोज २० गते १०:२७

काठमाडौं। नायिका प्रियंका कार्की र नायक पुष्पल खड्काको अभिनय रहेको गीत सार्वजनिक भएको छ। ‘दिल टुटे भन्दा बढ्ता’ बोलको गीतमा सुरज मानन्धरको स्वर छ। आनन्द अधिकारीको शब्द रहेको गीतमा हरि लम्सालको संगीत छ।

चलचित्र निर्देशक निकेश खड्काले निर्देशन गरेको भिडियोमा बुद्ध थापाको छायांकन र बिकास धमलाको सम्पादन छ । भिडियोलाई सुबाmे थापाले कोरियोग्राफी गरेका हुन् ।

गायक मानन्धरले यसअघि पनि थुप्रै गीतहरु गाइसकेका छन्। उनको यसअघि ‘तिमी मान या नमान’, ‘तिम्रो अंगालोमा’ लगायतका गीतहरु सार्वजनिक भईसकेका छन्।

२०७५ असोज २० गते १०:२७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर