देश विखण्डनको गतिविधि गर्दै आएका सीके राउत पक्राउ

आजको खबर   |    प्रकाशित : २०७५ असोज २१ गते १२:४६

काठमाडौँ। देश विखण्डनको गतिविधि गर्दै आएका सीके राउतलाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई जिल्ला प्रहरी कार्यालय, रौतहटले गौरबाट पक्राउ गरेको हो। यस विषयमा थप विवरण भने आउन बाँकी छ।

२०७५ असोज २१ गते १२:४६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर