गृह मन्त्रालयले गर्यो निर्मला हत्याकाण्डको प्रतिवेदन सार्वजनिक (पूर्ण पाठसहित)

आजको खबर   |    प्रकाशित : २०७५ असोज २१ गते १५:३१

काठमाडौं । निर्मला पन्त हत्या प्रकरणको लामो समयपछि आज घटना अनुसन्धान गर्न गठित उच्च स्तरीय छानबिन समितिले प्रतिवेदन सार्वजनिक गरेको छ।

आइतबार साँझ गृहको वेवसाइटमार्फत ३७ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गरिएको गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव रामकृष्ण सुवेदीले बताएका छन्।

यसअघि अनुसन्धान गर्न गठित उच्च स्तरीय छानबिन समितिले प्रतिवेदन गृहमै गुपचुप बनाएको भन्दै गृहमन्त्रालयको कडा आलोचना भएको थियो।

हेर्नुहोस् गृह मन्त्रालयले सार्बजनिक गरेको प्रतिबेदन :

२०७५ असोज २१ गते १५:३१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर