बल्ल मुख खोले निलम्बित एसपी डिल्लीराज विष्टले, निर्मला हत्या काण्डबारे यस्तो भन्छन् (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ असोज २६ गते ०:५०

काठमाडौँ।निलम्बित एसपी डिल्लीराज विष्टले निर्मला पन्त हत्या प्रकरणबारे मुख खोलेका छन्।उनले निर्मलाको हत्या प्रकरण अनुसन्धानको दायरामै रहेको समेत बताए।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छमा कुरा गर्दै उनले विशेष खुलासा गरेका छन्। निर्मलाको बलात्कार भएपछि हत्या हुनु दुखद घटना भएको भन्दै उनले अझै अनुसन्धान आवश्यक रहेको बताए।

प्रहरीको आलोचना बढेको सम्बन्धमा उनले काम गर्न नदिएको गुनासो गरे। आन्दोलनका कारणले समेत अनुसन्धान प्रभावित भएको उनले बताए। विभिन्न अवरोधका बिचमा आफूले काम गरेको समेत विष्टले दावी गरे।

(हेर्नुहोस् भिडियो)

२०७५ असोज २६ गते ०:५० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर