सुनकोशीमा यात्रुबाहक बस दुर्घटना हुँदा १ को मृत्यु, ४ जना गम्भीर घाइते
आजको खबर | प्रकाशित : २०७५ असोज २६ गते ६:३५

काठमाडौं । सुनकोशीमा यात्रुबाहक बस दुर्घटना हुँदा १ को मृत्यु, ४ जना गम्भीर घाइते भएका छन्।
सिन्धुलीको मुलकोटमा बस सुनकोशी नदीमा यात्रुबाहक बस दुर्घटनामा परेको हो।
सिन्धुलीको मरिणबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ९१२ नम्बरको बस नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी रामेश्वर यादवले जानकारी दिए।
घटनाको थप विवरण आउन बाँकी छ।
२०७५ असोज २६ गते ६:३५ मा प्रकाशित