नेपाल र सिंगापुरबीचको खेल शुरु, ब्याटिंग गर्दै नेपाल (लाईभ भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ असोज २६ गते ७:०५

काठमाडौं । मलेसियामा जारी विश्व कप एसिया छनोट अन्तगर्तको बी समूहको छनोट प्रतियोगितामा शुक्रबार अहिले नेपाल र सिंगापुरबीच खेल भइरहेको छ।

मलेसियाको क्वाललम्पुरस्थित वायुमास ओभल मैदानमा नेपालले टस जितेर सिंगापुरलाई पहिला ब्याटिंगको निम्तो दिएको छ।

आजको खेलमा नेपालले प्रदिप ऐरी, आरिफ शेख र ललित भण्डारीलाई आराम दिएको छ।मेलेसियामा स्पीनरहरु सफल भइरहेकाले नेपाल ३ जना विशषज्ञ स्पीन बलर सन्दीप लामिछाने, बसन्त रेग्मी र ललितनारायण राजवंशीका साथमा मैदानमा उत्रिएको छ।

यस्तै दुई जना पेस बलर सोमपाल कामी र करण केसीले फास्ट बलिंग आक्रमणको नेतृत्व गर्नेछन् ।

हेरौ लाईभ भिडियो

२०७५ असोज २६ गते ७:०५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर