नेपाली हरर चलचित्र ‘सुनकेशरी’ युट्युबमा सार्वजनिक ! हेर्नुस् पूरा चलचित्र

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक ११ गते १४:४०

काठमाडौँ। चलचित्र ‘सुनकेशरी’ युट्युबमा सार्वजनिक भएको छ।

जेठ ११ मा प्रदर्शनमा आएको फिल्मको सम्पूर्ण सुटिङ अस्ट्रेलियामा गरिएको हो । अर्पण थापाको निर्देशनमा बनेको फिल्ममा ऋचा शर्मा , रवीन्द्र झा, सन्नी ढकालका साथै अस्ट्रेलियन कलाकार लौरेन लोफ्बेर्ग लगायतले अभिनय गरेका छन् ।

निर्देशक अर्पणकै लेखन रहेको फिल्मको कार्यकारी निर्माता मनोज अधिकारी छन् भने निर्मातामा भीम न्यौपाने, शर्मिला सापकोटा लगायत छन् । फिल्ममा कालीप्रसाद बाँस्कोटा र विजय अधिकारीको सङ्गीत छ ।

हेर्नुस् पूरा चलचित्र।

२०७५ कार्तिक ११ गते १४:४० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर