यस्तो छ आजको अमेरिकी डलरको भाउ

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १३ गते २:५३

काठमाडौँ । नेपाली बजारमा आज (मंगलबार) अमेरिकी डलरको भाउ केही मात्रामा घटेको छ। सोमबारको तुलनामा आज अमेरिकी डलरको भाउ ३ पैसाले घटेको छ।

नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज अमेरिकी डरलको खरिददर मूल्य १ सय १७ रुपैयाँ २१ पैसा छ भने विक्रिदर मूल्य १ सय १७ रुपैयाँ ८१ पैसा रहेको छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २८ रुपैयाँ ४ पैसा छ भने बिक्रिदर २८ रुपैयाँ १८ पैसा छ। एक यूके पाउण्डको खरिददर १५० रुपैयाँ ५८ पैसा छ भने बिक्रिदर १५१ रुपैयाँ ३५ पैसा छ।

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ २५ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ४१ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३२ रुपैयाँ १९ पैसा र विक्रिदर ३२ रुपैयाँ ३६ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल

२०७५ कार्तिक १३ गते २:५३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर