घरमै बसेर यसरी गर्नुहोस् आफ्नो कपाल स्ट्रेट (विधिसहित)

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १४ गते १३:५४

काठमाडौं। हामी सबैले आफ्नो कपाल लामो र सिल्की होस् भन्ने चाहना हुन्छ। अब कपाल स्ट्रेट बनाउन पार्लर धाइरहनु पर्दैन । घरमा नै घरेलु सामाग्री प्रयोग गरी आफ्नो कपाल स्ट्रेट गराउन अपनाउनुहोस् यी उपाय :

कागती, दुई चम्चा तोरीको तेल र एक कप नरिवलको तेल मिलाएर बिस्तारै हातले कपालमा लगाउनुहोस्। यसले कपाललाई सिधा गर्न मद्दत गर्छ।

यो मिश्रणलाई कपालमा राम्रोसँग लगाएर प्लास्टिकले छोपेर २ घन्टासम्म छाडिदिनुहोस्। र त्यसपछि तातो पानीले धुनुहोस्।

यो तरिका हप्तामा एक दिन अपनाउने गर्नाले तपाइको कपाल बिस्तारै सिधा हुनुका साथै नरम, मुलायम र स्वस्थ देखिन्छ । यसले तपाइको सौन्दर्यलाई पनि फाइदा गर्छ।

२०७५ कार्तिक १४ गते १३:५४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर