दाद निको पार्ने अचुक औषधि सयपत्रीको फुल !

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १५ गते ५:३६

काठमाडौँ । सयपत्री फूल नेपालको प्रसिद्ध फूल हो। सयपत्री फूलको प्रयोग १७ औं शताब्दीदेखि भएको मानिन्छ । नेपालमा तिहारका बेला विशेष रूपमा प्रयोग हुने सयपत्री फुलका अनेकौ फाइदा छन् ।

दाद एक चरम् रोग हो जो कष्टकर हुन्छ। प्रतिदिन सयपत्री फुलको ताजा रस निकालेर दाद भएको ठाँउमा लगाउनाले निकै फाइदा गर्छ। यो प्रकृया दिनमा २(३ पटक गर्दा झनै राम्रो हुन्छ।

यसरी दैनिक सयपत्रीको रस दादमा लगातार ७ दिनसम्म लगाउनाले तपाईको दाद आँफै हराएर जानेछ।

२०७५ कार्तिक १५ गते ५:३६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर