यो तस्वीर कागको हो कि बिरालोको ?

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १५ गते १२:२३

एजेन्सी । सामाजिक सञ्जाल ट्विटरमा एउटा फोटो पछिल्लो समय निकै भाइरल बनेको छ। आखिर ट्विटर प्रयोगकर्ताले यो तस्बिरलाई के देखिरहेका छन् भन्ने विषयलेनै  तस्विर भाइरल बनेको हो । यो फोटो ट्विटरमा रोवर्ट मगुरेईले सेयर गरेका हुन् ।

गाई भुइँमा बसेको जस्तै देखिने यो फोटोको क्याप्सन उनले राखेका छन् ‘यो कागको फोटो निकै ध्यानाकर्षक छ ,,,तर यो काग होइन वास्तवमा यो बिरालो हो ” आखिर नजिकै नियालेर हेर्दा कालो बिरालो जस्तो पनि देखिन्छ।

कसैले यसलाई अमेरिकन काग भनेका छन् भने धेरैले आफ्नै प्रतिक्रिया दिएका छन् । ट्विटरमा राखिएको यो तस्विर १ लाख ५० हजार भन्दा धेरैले लाइक गरेका छन् भने ५७ हजार बढिले रिट्वीट ।

Robert Maguire

@RobertMaguire_

This picture of a crow is interesting because…it’s actually a cat

२०७५ कार्तिक १५ गते १२:२३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर