तपाइँको हातमा यस्तो चिन्ह छ ? सावधान रहनुस् ! अकालमै मृत्यु हुन सक्छ

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १५ गते १६:४२

एजेन्सी । व्यक्तिको जीवनको रहस्य उसको हातको रेखामा लुकेको हुन्छ। यही रेखाबाट व्यक्तिलाई उसको जीवनमा कहाँ, कहिले र कति प्राप्त हुन्छ भन्ने कुराको जानकारी हुन्छ। हातका रेखा यति बलिया हुन्छन् की त्यसमा व्यक्तिको जीवन र मृत्यु पनि लेखिएको हुन्छ। आज तपाइँको हस्त रेखाको एक यस्तो चिन्हका बारेमा जानकारी दिन गइरहेका छौं। जुन हातमा हुनु अशुभ मानिन्छ।

हस्तरेखा विज्ञानका अनुसार कयौं मासिनको हातमा यस्तो चिन्ह हुन्छ, जुन उनीहरुकालागि अशुभ मानिन्छ। यस्तो खराब चिन्ह मध्येको एक क्रस हो। यो नाकारात्मकको प्रतीक हो। यस्तो चिन्ह कुनै व्यक्तिको हातमा छ भने त्यस्ता व्यक्तिले कहिल्यै प्रगति गर्न सक्दैनन्। हातमा क्रस हुनुको फल उसको स्थानमा निर्भर रहन्छ। यदि कसैको हातमा यो चिन्ह मंगल, बृहस्पति आदि ग्रहको भाग हुन्छ भने यसलाई नकारात्मकको संकेत मानिन्छ। यस्ता व्यक्तिको अकाल मृत्यु हुनसक्छ।

जो व्यक्तिको चन्द्रपर्वतमा क्रसको चिन्ह छ भने यस्ता व्यक्तिको निधन नदी, ताल झरना वा समुन्द्रमा डुबेर हुन्छ। त्यसबाहेक यस्ता व्यक्तिको दुघर्टनामा पनि मृत्यु हुन सक्छ। यस्ता व्यक्तिको अकाल मृत्यु हुने खतरा धेरै रहन्छ। त्यसकारण यस्ता व्यक्तिलाई धेरै चोट लाग्छ। यस्ता व्यक्ति सधैं खतराबाट घेरिएका हुन्छन्।

यदि कुनै व्यक्तिको हातमा मंगलग्रहमा क्रस चिन्ह छ भने यस्ता व्यक्तिको निधन पनि अकाल मृत्युबाट हुन्छ। यस्ता व्यक्तिको मनमा आत्महत्या गर्ने इच्छा बारम्बार आउँछ। यस्ता व्यक्तिको दिमागको सन्तुलन पनि ठिक हुँदैन। उनीहरु आफ्नो भावनालाई काबुमा राख्न सक्दैनन्। – डिसी नेपाल

२०७५ कार्तिक १५ गते १६:४२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर