लेमन टीका फाइदाहरु

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १६ गते ७:४४

एजेन्सी । लेमन टीको स्वाद राम्रो हुनुका साथ साथ शरीरका लागि पनि निकै फाइदाजनक मानिने गरिन्छ। कागतीमा केही यस्तो प्राकृतिक तत्व हुने गर्दछ, जुन हाम्रो त्वचाका लागि निकै फाइदाजनक मानिन्छ। साथ साथै यसले तपाईलाई फ्रेस पनि राख्ने गर्दछ।

लेमन टी का केही फाइदा
कागतीमा सिट्रिक एसिड पाइने गर्दछ। जसले तपाईको पाचक क्रियालाई ठिक राख्ने गर्दछ। यसलाई हरेक दिन बिहान पिउनु पर्दछ।

लेमन टीमा फ्लेभोनोइड्स नामक केमिकल पाइने गर्दछ। यसले धमनिमा रक्त धक्का हुन दिदैन र हृदय घातको खतरा कम हुने गर्दछ।

लेमन टी ले शरीरमा प्रतिरोधात्मक क्षमता बढाउने गर्दछ।

लेमन टी पिउँदा चिसो तथा फ्लूको समस्या समेत कम हुने गर्दछ।

लेमन टी मा प्रचुर मात्रामा एन्टीअक्सीडेन्ट गुण हुने गर्दछ। साथसाथै यसमा पोलिफीनोल र भिटामिन सी पनि अधिक मात्रामा प्राप्त हुने गर्दछ। जसले शरीरमा क्यान्सर सेल्स हुनबाट रोक्ने गर्दछ।

२०७५ कार्तिक १६ गते ७:४४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर