डल्ले खुर्सानी : ग्यास्टिक, अल्सर देखि मोटोपन घटाउनका लागि अचुक ओखती !

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १६ गते १२:३९

काठमाडौ । नेपालीको भन्सामा खुर्सानी नभै खाना नै खल्लो हुन्छ । कसैलाई त खुर्सानी बिना खाना नै रुच्दैन भन्दा पनि फरक पर्दैन । हाम्रो स्वास्थ्यका लागि हरीयो खुर्सानी खानु लाभदायिक हुन्छ तर रातो खुर्सानी(सुकेको) वा धुलो खुर्सानी भने हानीकारक हुन्छ ।

स्वास्थ्य क्षेत्रले नै प्रमाणित गरेको कुरा यो छ की अकबरे खुर्सानी भने मानिसका लागि अति अमृत समान हुन्छ । जुन तपाई हाम्रै घरमा पाइने डल्ले अर्थात रातो खुर्सानी औषधिका रुपमा प्रयोग हुने गरेको छ ।

डल्ले खुर्सानी खानुका यस्ता फाईदा ;-

– डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जसता रोगको औषधि समेत हुन्छ ।
– डल्ले खुर्सानीमा पाइने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पुग्ने बताइएको छ ।
– यो खुर्सानीको नियमित सेवनले रोगहरू निको हुन्छ ।

त्यसबाहेक डल्ले खुर्सानीको अन्य फाइदाहरू पनि छन् । मोटोपन घटाउछ ।

२०७५ कार्तिक १६ गते १२:३९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर