तिहारमा यसरी घरमै बनाउनुहोस् मिल्क बर्फी (बिधिसहित)

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १७ गते १३:३४

काठमाडौँ । नेपालीको दोस्रो महान चाड तिहार घर आँगनमा आइसकेको छ। विस्तारै तिहारको रौनकले गाउँ, सहर तताएको छ।

तिहारमा हामी दाजु भाइलाई टिका लगाएर मिठो मिठो खाने कुरा खुवाउने गर्दछन्। तिहारलाई अझ स्मेसल बनाउनका लागि आज हामी तपाईलाई मिल्क बर्फी बनाउने तरिकाका बारेमा जानकारी दिदैछौँ। तिहारमा तपाईले घरमै बनाएर स्वस्थकर र ताजा मिल्क बर्फी बनाउन सक्नुहुनेछ।

आवश्यक सामाग्री
चीनी
दूध
सुकमेल पाउडर
ड्राई फ्रूट्स
मिल्क पाउडर
घ्यू

बनाउने तरिकाका बारेमा थाहा पाउन भिडियो हेर्नुहोस्

२०७५ कार्तिक १७ गते १३:३४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर