बिचित्रको चलन ! जहाँ महिला वर्षमा ५ दिन नाङ्गै बस्छन्

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १७ गते १५:१२

एजेन्सी । ठाँउ/जाती अनुसार फरक फरक रितिरिवाज र चलनहरु हुन्छन् । संसारमा कतिपय यस्ता अपत्यारिला चलन छन् जुन हामीले देखेका त के सुनेका पनि छैनौ होला । आज हामी तपाइहरुलाई भारतको यस्तै एउटा अनौठो संस्कारबारे जानकारी गराउँदैछौं ।

यो खबर हाम्रै छिमीकी देश भारतको हिमाञ्चल प्रदेशको हो । सो क्षेत्रमा रहने एक समुदायमा एउटा अनौठो खालको चलन छ । सो प्रदेशको कुल्लु जिल्लाको एक गाउँमा यस्तो चलन छ । जहाँका महिलाहरुले लामो समयदेखि वर्षमा ५ दिन लुगाउँदैनन् । मणिकर्ण उपत्यकामा पर्ने पिणी गाउँमा रहेको यस्तो अनौठो चलन अनुसार पति–पत्नी वर्षको ५ दिन आपसमा बोल्न, रमाइलो गर्नदेखि शरीरमा कपडासमेत लगाउन पाउँदैनन् ।

सो क्षेत्रमा यस्तो चलनलाई अहिले पर्वकै रूपमा मनाइन्छ । खबरअनुसार बर्सेनि अगस्ट १७ देखि २१ सम्म यो पर्व मनाउने चलन छ ।

कपडा लगाउन नपाउने ती महिलाले ५ दिन नाङ्गै रहेर जस्ताले शरीर ढाकेर बस्छन् । र, ५ दिनपछि पुनः कपडा लगाउँछन् ।

२०७५ कार्तिक १७ गते १५:१२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर